ब्रेकिङ स्टोरी

२५ प्रतिशत सदस्यले माग गरे माओवादीले ६ महिनामा विशेष महाधिवेशन गर्ने 

By खबरहब

February 15, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रले २५ प्रतिशत पार्टी सदस्यले लिखित माग गरेमा ६ महिनामा विशेष राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । 

बिहीबार विधान सार्वजनिक गर्दे पार्टीले यस्तो विधान बनाएको हो । 

यस्तै विशेष परिस्थितिमा केन्द्रीय समितिले आवश्यक ठानेको सन्दर्भमा पनि महाधिवेशन गर्ने छ ।

यसैबीच माओवादीले प्रत्येक ५ वर्षमा विधान अधिवेशन गर्ने भएको छ ।

यो पनि…

यस्तो छ माओवादीको विधान (पूर्णपाठसहित)