मनोरञ्जन

एमाले अध्यक्ष ओली र अभिनेता हमालबीच सिनेमा संवाद जारी

By खबरहब

March 15, 2024

काठमाडौं–  नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व (निफ)को सातौँ संस्करणमा आयोजित सिनेमा संवाद कार्यक्रमकाे अन्तरक्रिया सुरु भएको छ ।

राष्ट्रिय सभागृहमा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा शुक्रबार भइरहेको निफको सातौँ संस्करणमा  पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अभिनेता राजेश हमालबीच  सिनेमा संवाद भइरहेको छ ।

यस अन्तरक्रिया कार्यक्रममा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले निफको यो संस्करणमा ४० देशका ८८ चलचित्र छनोट भएका बताएका छन् ।