समाचार

डढेलो व्यवस्थापनसम्बन्धी एकदिने तालिम सम्पन्न

By खबरहब

April 15, 2024

काठमाडौं– डिभिजन वन कार्यालय आयोजना र राष्ट्रिय प्रकृति संरक्षण कोष गण्डकी जलाधार, जलवायु उत्थानशील आयोजनाको सहयोगमा वन डढेलो व्यवस्थापनसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । 

बढ्दो डढेको नियन्त्रणका लागि सामुदायिक वनका उपभोक्ता तथा सरोकारवालाका लागि डढेकोका कारण मानव जीवन र वातावरणमा परिरहेको प्रभाव तथा डढेको नियन्त्रका लागि अपनाउनु पर्ने सतर्कताका विषय तालिममा जानकारी गराइएको थियो । 

साथै कार्यालय परिसरमा आगो नियन्त्रणको अभ्यास पनि गराइएको थियो ।