समाचार

विष्णुमती नदीमा खसेर एक पुरुष बेपत्ता

By खबरहब

September 15, 2024

काठमाडौं — काठमाडौंको विष्णुमती नदीमा खसेर एक पुरुष बेपत्ता भएका छन् ।

लमजुङका ४२ वर्षीय रामचन्द्र खड्का आइतबार राति करिब ९ बजे टोखा नगरपालिका–८ रमणबस्तीस्थित विष्णुमति पुलबाट चिप्लिएर बेपत्ता भएका हुन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार उनको खोजी कार्य जारी छ । आइतबार दिउँसोदेखि परेको वर्षाका कारण