संविधानले नचिन्ने एमालेका एक अनाथ

पाठकवृन्द ! तपाईहरुलाई लाग्न सक्छ, यो कुनै व्यक्तिको विषयमा गरिएको निजी टिप्पणी हो । तर, त्यसो होइन । तपाई–हामीले तिरेको करबाट तलब–भत्ता खाइरहेका एक सांसद, जसको पद नै असंवैधानिक छ, तिनको वैधानिकतामाथि प्रश्न उठाउनु व्यक्तिगत विषय होइन । यस्तो व्यक्तिलाई राज्यकोषबाट तलब खुवाउनु भनेको सरासर भ्रष्टाचार हो । जसको नियुक्ति नै संवैधानिक छैन, त्यस्तो व्यक्तिले … Continue reading संविधानले नचिन्ने एमालेका एक अनाथ