फाइल फोटो

देश/प्रदेश

लोसपाले छाड्यो मधेश सरकार 

By खबरहब

April 16, 2024

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेश सरकार छाडेको छ । 

लोसपाका तर्फबाट  वन तथा वातावरण मन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।

मधेश प्रदेशमा लोसपाका ९ सांसद छन् । लोसपा सरकार छाडेपनि मधेशमा सत्ता गठबन्धनको बहुमत छ ।