समाचार

संवैधानिक परिषद्‍बाट निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिस

By खबरहब

June 16, 2024

काठमाडौं– निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिस  भएको छ ।

आइतबार बसेकाे संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा  सिफारिस गर्ने निर्णय गरेकाे हाे ।

परिषदमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा सभामुख, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलको नेता, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य सहभागी  छन्  ।

काे हुन् कृष्णमान ?