देश/प्रदेश

पेट्रोल पम्पमा बढ्न थाल्यो लाइन (तस्बिरहरू)

By खबरहब

June 16, 2024

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन सुरु गरेका छन् । आन्दोलनका कारण पेट्रोलियम पदार्थको वितरण ठप्प भएको छ ।

निजी पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थ बिक्री वितरण रोकेसँगै सामाखुसीस्थित नेपाल प्रहरीको पम्पमा पेट्रोल भर्न सर्वसाधरण लाइनमा बसेका छन् ।

तस्बिर : नेपाल फाेटाे लाइब्रेरी