पानीमुनिको कर तिर्ने कोशीपीडित भन्छन्– हाम्रै सरकार हुतीहारा

सुनसरी- तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका पालामा २०११ साल वैशाख १२ गते, अर्थात् सन् १९५४ अप्रिल २५ मा भारतसँग कोशी सम्झौता भयो । नेपालका तर्फबाट योजना, विकास तथा भूमिसुधार मन्त्री जनरल महावीर समशेर जबरा र भारतका योजना मन्त्री गुलजारीलाल नन्दाले सम्झौता पत्रमा हस्ताक्षर गरे। तर, ७० वर्षअघि  कोशी सम्झौता गर्दा त्यसको नकारात्मक परिणामस्वरुप  सुनसरी, उदयपुर र … Continue reading पानीमुनिको कर तिर्ने कोशीपीडित भन्छन्– हाम्रै सरकार हुतीहारा