महिनावारीमा नगर्नुहोस् यी काम, हुन सक्छ रक्तश्रावदेखि संक्रमणसम्मकाे खतरा

काठमाडौं– महिनावारी एक प्राकृतिक प्रक्रिया हो । जुन हरेक महिना महिलालाई हुन्छ । तर, महिनावारी भएको बेला केही सावधानी नअपनाएमा भने स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । यो बेला यस्ता केही बानी वा काम छन् जो गर्नु हुँदैन । – फास्ट फूड खानु महिनावारीका बेला स्यान्डविच, बर्गर, पिज्जा वा चिप्सजस्ता फास्ट फूड खानु हुँदैन । … Continue reading महिनावारीमा नगर्नुहोस् यी काम, हुन सक्छ रक्तश्रावदेखि संक्रमणसम्मकाे खतरा