सांकेतिक तस्बिर

देश/प्रदेश

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

By खबरहब

May 17, 2024

संखुवासभा–  चिचिला गाउँपालिका-२ ज्यामिरे बस्ने २४ वर्षीय छेम्बी शेर्पाको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

सोही गाउँपालिका-२ झगडेस्थित कागुवा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।