ब्रेकिङ स्टोरी

बंगलादेशविरुद्ध सोमपाल कामीले पहिलो बलमै लिए विकेट

By खबरहब

June 17, 2024

काठमाडौं – आईसीसी टी–२० क्रिकेटमा बंगलादेशविरुद्ध सुरुमा बलिङ गरेको नेपालले पहिलो बलमै विकेट लिएको छ । नेपालका सोमपाल कामीले बंगलादेशको पहिलो विकेट पहिलो बलमै लिएका हुन् ।