क्रिकेट

कप्तान पौडेलले लिए व्यक्तिगत दोस्रो विकेट : नेपाललाई छैटौ सफलता

By खबरहब

June 17, 2024

काठमाडौं – आईसीसी टी-२० क्रिकेटमा बंगलादेशविरुद्ध सुरुमा बलिङ गरेको नेपालले छैटौं विकेट हात पारेको छ । ११ औं ओभरको चौथो बलमा कप्तान रोहितकुमार पौडेलले नेपालका लागि छैटौ विकेट लिएका हुन् ।