क्रिकेट

नेपाललाई सातौ सफलता : सन्दीप लामिछानेले लिए विकेट

By खबरहब

June 17, 2024

काठमाडौं- आईसीसी टी-२० क्रिकेटमा बंगलादेशविरुद्ध सुरुमा बलिङ गरेको नेपालले सातौ विकेट हात पारेको छ। चौध ओभरको दोस्रो बलमा नेपालका सन्दीप लामिछानेले बंगलादेशको सातौ विकेट लिएका हुन्।