क्रिकेट

नेपाललाई आठौं सफलता : सन्दीप लामिछानले पुर्याए १०० टी-२० विकेट

By खबरहब

June 17, 2024

काठमाडौं – आईसीसी टी-२० क्रिकेटमा बंगलादेशविरुद्ध सुरुमा बलिङ गरेको नेपालले आठौ विकेट हात पारेको छ। १६ ओभरको तेस्रो बलमा सन्दीप लामिछानेले टी-२० करियरको १०० विकेट पूरा गर्दै व्यक्तिगत दोस्रो विकेट हात पार्दा नेपालले आठौ सफलता पाएको हो।