क्रिकेट

दीपेन्द्र सिंह ऐरीले लिए दोस्रो विकेट : नेपाललाई नवौं सफलता

By खबरहब

June 17, 2024

काठमाडौं – आईसीसी टी-२० क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले नवौं सफलता पाएको छ। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १८ ओभरको पहिलो बलमा नवौं विकेट लिएका हुन् ।