क्रिकेट

तेस्रो ओभरमा नेपालले दुई विकेट गुमायोः कुशल भुर्तेल र अनिल शाह आउट

By खबरहब

June 17, 2024

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलमा नेपालले तेस्रो ओभरमा दुई विकेट गुमाएको छ। नेपालका ओपनर कुशल भुर्तेल र अनिल शाह तेस्रो ओभरमा आउट भएका हुन्।