क्रिकेट

नेपालले छैटौं ओभरमा गुमायो चौथो विकेट

By खबरहब

June 17, 2024

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलमा नेपालले चार विकेट गुमाएको छ। नेपालका ओपनर कुशल भुर्तेल, अनिल शाह, कप्तान रोहित पौडेल र अर्का ओपनर आशिफ शेखलाई गुमाएको हो।