क्रिकेट

नेपालले १७ ओभरमा गुमायो छैटौ विकेट : कुशल मल्ल आउट

By खबरहब

June 17, 2024

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलमा नेपालले ६ विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, कप्तान रोहित पौडेल, सन्दीप जोरा र कुशल मल्ललाई गुमाएको हो ।