समाचार

काठमाडौंमा चिसोसँगै वायु प्रदूषण पनि बढ्दो (तस्बिरहरू)

By खबरहब

October 17, 2024

काठमाडौं –उपत्यकाको तापक्रम घटेसँगै वायु प्रदूषण बढेको छ । बिहीबार बिहानैदेखि काठमाडौं धुम्म देखिएको छ ।

अमेरिकी दूतावासको एअर क्वालिटी इन्डेक्स मापकअनुसार बिहीबार काठमाडौँ उपत्यकाको वायुको गुणस्तर १६३ मा छ ।

वायु गुणस्तरको सूचकांकको विश्लेषण गर्ने ‘एक्युआइसिएन’को वेबसाइटमा काठमाडौं वायु प्रदूषणको हिसाबले आज ८ औँ  स्थानमा छ भने । पहिलो मा भारतको दिल्ली सहर छ ।