फाइल तस्वीर

समाचार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

By खबरहब

April 18, 2024

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।

बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।