फोटो फिचर

राष्ट्रिय सभागृह भवन परिसर डुबानमा (तस्बिरहरु)

By खबरहब

July 18, 2024

काठमाडौँ– गएराति परेको अविरल वर्षाका कारण प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह भवन परिसर डुबानमा परेको छ ।

पानी निकासको ठाउँ नभएपछि राष्ट्रियसभा भवन डुबानमा परेको हो । अहिले २ वटा मोटर प्रयोग गरेर पानी फाल्ने काम भइरहेको छ ।

काठमाडौँ महानगरपालिकाको कार्यालय पनि यही भवनमा छ ।