बिजुलीको साढे ८ अर्ब नतिर्ने यी हुन् ५७ उद्योग (सूचीसहित)

काठमाडौं- शीतलनिवासमा सोमबार पद तथा गोपनीयताको सपथ खाएका प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेल बधाई थाप्न व्यस्त भइरहेकै बेला उद्योगपतिहरूको एउटा जम्बो टोली आफ्ना मागको सूची बोकेर बालुवाटार र सिंहदरबार पुग्यो । उद्योगीहरूले प्रधानमन्त्री र अर्थमन्त्रीसमक्ष राखेका विभिन्न मागमध्ये एउटा थियो- डेडिकेटेड फिडर र ट्रंकलाइन सेवा लिएबापत तिर्नुपर्ने करिब साढे ८ अर्ब रुपैयाँ … Continue reading बिजुलीको साढे ८ अर्ब नतिर्ने यी हुन् ५७ उद्योग (सूचीसहित)