टीआरसी विधेयक अपूर्ण छ, चुनौती बाँकी छन्

काठमाडौं- शान्ति प्रक्रियालाई पूर्णता दिन एक दशकअघि नै ऐन, नियमावली र आयोगहरु बनेका थिए । तर, दुईवटा आयोगले पनि काम फत्ते गर्न सकेनन् । अहिले सरकार होहल्लाका साथ तेस्रो आयोग बनाउने तर्खरमा लागेको छ । सरकारले ०७१ सालमै संसदका पूर्वमहासचिव एवं पूर्वराजदूत सूर्यकिरण गुरुङको अध्यक्षतामा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेको थियो । सँगै … Continue reading टीआरसी विधेयक अपूर्ण छ, चुनौती बाँकी छन्