टीआरसी विधेयक : कानून बन्यो, कार्यान्वयनमा सकस

काठमाडौं– संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक प्रतिनिधिसभा बैठकले सर्वसम्मत पारित गरिसकेको छ । राष्ट्रियसभाले पारित गरेर राष्ट्रपतिले प्रमाणित गरेसँगै यसले औपचारिक कानूनको मान्यता पाउने छ र त्यसपछि आयोग गठनको प्रक्रिया शुरु हुनेछ । सत्तामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेका साथै प्रतिपक्षमा रहेको नेकपा माओवादी केन्द्र (तत्कालीन विद्रोही) समेत विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि अत्यन्तै उत्साही … Continue reading टीआरसी विधेयक : कानून बन्यो, कार्यान्वयनमा सकस