ओलीलाई एमालेभित्रै ‘कु’ को डर

काठमाडौं– नेकपा एमालेभित्र सल्किएको भुसको आगो बाहिरै धुवाँउन थालेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसिर २९ र ३० गते एमाले मुख्यालय च्यासलमा आयोजित कार्यशाला गोष्ठीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे जे बोले, त्यसले एमालेभित्र देखिएको अन्तरविरोधको धुँवालाई सतहमा ल्याएको छ । एमाले अध्यक्ष ओलीले ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक कार्यशालामा … Continue reading ओलीलाई एमालेभित्रै ‘कु’ को डर