धर्म / संस्कृति

श्री पचली भैरवको १२ वर्षे जात्रा (तस्बिरहरु)

By खबरहब

January 19, 2024

काठमाडौं- काठमाडौं श्री पचली भैरवको १२ वर्षे जात्रा सुरु भएको छ ।

नेपाल भाषामा गथु प्याखँ भनिने जात्रामा सांस्कृतिक भेसभुषामा सजिएर नाच देखाइने परम्परा छ ।