खेलकुद

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

By खबरहब

April 19, 2024

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले तेस्रो विकेट गुमाएको हो ।

नेपाली बलर गुलशन झाको बलमा युएआसिफ खान आउट भएका हुन् ।

भने, युएईले ९.४ ओभरमा ३ विकेट गुमाउँदै ७० रन बनाएको छ ।