फोटो फिचर

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

By खबरहब

April 19, 2024

काठमाडौं– सेतो मच्छिन्द्रनाथको रथ शुक्रबार काठमाडौंको लगनटोलमा रहने भएको छ ।  बिहीबार लगनटोल पुर्‍याइएको रथलाई परम्परा बमोजिम आज महिलाले तानेका थिए ।

रथ तान्ने जात्रामा काठमाडौं महानगरकी उपमेयर सुनिता ढंगोल पनि सहभागी भइन् ।

लगनटाेलमा रहेको मन्दिरमा रथलाई तीन पटक घुमाउने प्रचलन छ । यस क्रममा मलिहालेसमेत हरेक वर्ष रथ तान्ने गर्छन् ।

थप तस्बिर…