द्वन्द्वोत्तर डेढ दशकसम्म पाएनन् यौन हिंसा पीडितले न्याय

काठमाडौं – वि.सं. २०५२ फागुन १ देखि २०६३ मंसिर ५ सम्म चलेको एक दशक लामो सशस्त्र द्वन्द्वको परिणाम देशमा राजनीतिक उथलपुथलमात्रै भएन, राज्य र विद्रोही दुवै पक्षबाट मानव अधिकार उल्लङ्घन हुनेगरी घटना घटाइए । द्वन्द्व सकिएको १७ वर्ष नाघिसक्दा संक्रमणकालीन न्यायको टुङ्गो लागेको छैन । सशस्त्र द्वन्द्वको समयमा भएका गम्भीर मानव अधिकार उलङ्घनका सवाल सम्बोधन … Continue reading द्वन्द्वोत्तर डेढ दशकसम्म पाएनन् यौन हिंसा पीडितले न्याय