समाचार

राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण

By खबरहब

August 19, 2024

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महत्त्वपूर्ण सांस्कृतिक पर्व  रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप नवयज्ञाेपवित जनै एवम् रक्षाबन्धन ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले पण्डित अर्जुनप्रसाद न्यौपानेबाट साइत अनुसार सोमबार दिउँसो  जनै एवम् रक्षा बन्धन ग्रहण गरेका हुन् ।