समाचार

काठमाडौंमा वर्षा (तस्बिरहरू)  

By खबरहब

March 20, 2024

काठमाडौं– काठमाडौंमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज बिहानैदेखी उपत्यका क्षेत्रमा वर्षा भएको हो ।

हालै नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज देशभर आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

वर्षा हुदाँ काठमाडौंकाे दरबार मार्ग क्षेत्रमा लिएका तस्बिरहरू :