फोटो फिचर

पाटन भ्रमणमा निस्किए पूर्वराजा शाह (तस्बिरहरू)

By खबरहब

May 20, 2024

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार ललितपुरको धार्मिक तथा सांस्कृतिक सहर पाटन दरबार क्षेत्रको  भ्रमणमा निस्किएका छन् । 

त्यसक्रममा शाहले पाटनको गोल्डेन टेम्पल, बगलामुखी, कुम्भेश्वर, पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिरलगायत पूजा पनि गरे ।

उनी ललितपुरबासीको विशेष निमन्त्रणा भन्दै पाटन पुगेका हुन् । त्यसक्रममा क्रममा उनले विभिन्न सांस्कृतिक तथा धार्मिक झाँकीको पनि अवलोकन गरे ।