ब्रेकिङ स्टोरी

यसरी मनाए नील हिरा समाजका सदस्यले गाईजात्रा (तस्बिरहरू)

By खबरहब

August 20, 2024

काठमाडौं- नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआई) समुदायले विभिन्न भेषभूषामा सजिएर मंगलबार गाईजात्रा मनाएका छन् । 

यौनिक अल्पसङ्ख्यकहरूको संस्था समूह ब्लु डाइमन्ड सोसाइटी (नील हिरा समाज)ले मङ्गलबार काठमाडौँमा गरेको २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव, २०२४ मा परेड प्रदर्शन गरेका हुन् ।

गाईजात्राका दिन ठमेलको सञ्चयकोष भवनअगाडि भेला भएका तेस्रोलिङ्गीहरू त्यहाँबाट वसन्तपुरसम्मको र्‍यालीमा सहभागी भए ।