एमालेको प्रतिनिधि परिषद् बैठक : ६ समूहको रिपोर्टिङ सुरु

By खबरहब

April 21, 2024

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ ।

ललितपुरको गोदावरी स्थित सनराइज हलमा शनिबारदेखि जारी बैठकमा अध्यक्ष ओलीको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठकको अध्यक्षता गरेर बैठक सञ्चालन भएको हो । बैठकमा ६ समूहको रिपोर्टिङ सुरु भएको छ।

अध्यक्ष ओलीले राखेको राजनीतिक प्रतिबेदनमाथी छलफल भएको निस्कर्षलाई प्रस्तुत गर्दै उपाध्यक्ष पोखरेलले ओली अस्वस्थ भएका कारण कार्यक्रमबाट बिदा बताए।

ओलीलाई रुघाखोकी लागेको  महासचिव शंकर पोखरेलले बताए ।