समाचार

एमालेले गर्‍यो अनलाइन मोबाइल एप्लिकेसन सार्वजनिक

By खबरहब

April 21, 2024

काठमाडौं- नेकपा एमालेले अनलाइन मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ ।

ललितपुरको गोदावरी स्थित सनराइज हलमा जारी बैठकमा सो एप्लिकेशन सार्वजनिक गरिएको हो ।  

एमाले अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बैठकको अध्यक्षता पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहेका छन् ।