समाचार

गिरीबन्धु टी-स्टेटमा भएको भ्रष्टाचार छानबिन गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरू)

By खबरहब

May 21, 2024

काठमाडौं– नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल र अनेरास्ववियू केन्द्रीय कमिटीले म‌ंगलबार राजधानी काठमाडौँमा प्रदर्शन गरेको छ ।

प्यालेस्टाइनमा जारी इजरायली नरसंहारविरुद्ध ऐक्यबद्धता तथा गिरीबन्धु टी-स्टेटमा भएको नीतिगत भ्रष्टाचारमा छानबिनको माग गर्दै प्रदर्शन गरेको हो ।

तस्बिरहरु हेर्नुहाेस् : 

तस्बिर : नेपाल फोटो लाइब्रेरी