देश/प्रदेश

हामी सरकारमा गयौं भने धेरै कुरा पत्ता लाग्छ : रवि लामिछाने

By खबरहब

January 22, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु सरकारमा गए धेरै कुराहरुको खोजतलास गर्न सकिने र पत्ता लाग्ने बताएका छन् । आफूहरुलाई सरकारमा नआओस् भन्नकै लागि अहिले आफूविरुद्ध खोजतलास चलाइएको हुन सक्ने उनले बताए ।

‘हामी सरकारको रेसमा छैनौं, यसबारे पार्टीमा कुनै बहस चलेको छैन’, अध्यक्ष लामिछानेले भने, ‘हामी अहिले मिसन ८४ मा छौं ।’

सोमबार आयोजित पत्रकार सम्मेलनमा रास्वपा गठबन्धन सरकारमा सहभागी हुन लागेको हो ? भन्ने खबरहबको प्रश्नमा लामिछानेले भने, ‘हामी सरकारमा गयौं भने धेरै कुरा पत्ता लाग्छ भनेर यो खोजतलास गरेको जस्तो छ ।’

यो पनि…