जनकपुर चुरोट निभ्यो, खेलकुद पनि !
जनकपुरधाम– कुनै समय नेपालमा भएका अधिकांश खेल प्रतियोगितामा जनकपुरधामलाई प्रतिनिधित्व गर्ने खेलाडीहरूले सफलताको झण्डा गाड्ने गर्थे । नेपालमा बहुदल नआउन्जेल जनकपुरधामको खेल जगत स्वर्णिम युगमा थियो । अधिकांश खेलमा जनकपुरधामका खेलाडीहरू अब्बल हुन्थे । देशमा बहुदलीय व्यवस्था आयो । बहुदलीय व्यवस्था आएपछि जनकपुरधामका खेल क्षेत्रले पनि कोल्टो फेर्ने त्यस समयका खेलाडीहरूको विश्वास थियो । तर … Continue reading जनकपुर चुरोट निभ्यो, खेलकुद पनि !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed