समाचार

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर कार्यक्रम (लाइभ)

By खबरहब

August 22, 2024

काठमाडौं- प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम भइरहेको छ ।

महिनाको पहिलो हत्ताको नियमित तालिका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नको उत्तर दिइरहेका छन् ।

ओली प्रधानमन्त्री भएपछि सांसदहरुसँगको यो दोस्रो प्रश्नोत्तर कार्यक्रम हो ।

लाइभ हेर्नुहोस्: