आर्थिक

नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा बोहरा 

By खबरहब

September 22, 2024

काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा  टेक बहादुर बोहरा नियुक्त भएका छन् ।

शनिबार ३५० औँ सञ्चालक समितिको बैंकले अध्यक्ष पदमा बोहरालाई नियुक्त गरेको हो ।

लघुवित्तका सचिव तुलसी राम पाठकका अनुसार संस्थापक शेयर धनी  बोहरालाई शनिबार ११ बजे सञ्चालक समितिको ३४९ औँ बैंकले सञ्चालक समितिमा नियुक्त गरेको थियो ।

सोही दिन देखि लागु हुने गरी बोहरा अध्यक्षमा समेत नियुक्त भएका हुन् ।