समाचार

हेलम्बुमा हिमपात (तस्बिरहरू)

By खबरहब

February 23, 2024

काठमाडौं– मौसमी बदलीसँगै सिन्धुपाल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ। 

हेलम्बुको सेर्माथाङ, तार्केघ्याङ, मेलम्चीघ्याङ क्षेत्रमा भारी हिमपात भएको हो ।

यस क्षेत्रमा हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ। यस क्षेत्रका रूख, बारी र घरका छतहरु हिउँले ढपक्कै छोपेको छ।