मनोरञ्जन

संगीत महोत्सव (तस्बिरहरु)

By खबरहब

March 23, 2024

काठमाडौं– शुक्रबारदेखी संगीत महोत्सव ‘इकोज इन द भ्याली’को आठौं संस्करण चलिरहेको छ । हनुमानढोका सङ्ग्रहालय र इतुम बहल क्षेत्रमा दुईदिने महोत्सव आयोजना गरिएको छ ।

महोत्सवमा अमेरिका, भारत, मौरिसस, स्पेन र युक्रेनका कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए ।

डब डब डफा, दहना, राजामती सिंगर, हिमालयन हाइवे, सोँघी ब्लुज र सुर सुधाको प्रस्तुति रहेको थियो ।