राजनीति

गृहमन्त्रीको विरोधमा तरुण दलको राँके जुलुस (तस्बिरहरू)

By खबरहब

May 23, 2024

काठमाडौं । नेपाल तरुण दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै राँके जुलुससहित प्रदर्शन गरेको छ । बिहीबार साँझ तरुण दलले कोटेश्वरमा प्रदर्शन गरेको हो ।

तरुण दल अध्यक्ष विद्वान गुरुङद्वारा मसाल बाली राके जुलुसको सुरुवात गरिएको थियो । प्रदर्शनमा गृहमन्त्री र सरकारविरुद्ध विभिन्न नाराबाजी समेत गरिएको थियो ।

तस्बिर : नेपाल फाेटाे लाइब्रेरी