समाचार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

By खबरहब

October 23, 2024

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने बताइएको छ ।

बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।