समाचार

होली पर्व : उपत्यकामा ट्राफिक चेकिङमा कडाइ (तस्बिरहरू )

By खबरहब

March 24, 2024

काठमाडौं– होलीलाई लक्षित गरेर बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँका चोक चोकमा प्रहरीले चेकिङ सुरु गरेको छ ।  अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौँमा बिहानैदेखि चेकजाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

तस्बिरहरू…

 

तस्बिर : नेपाल फोटो लाइब्रेरी