फाइल तस्वीर

मुख्य समाचार

आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने

By खबरहब

May 24, 2024

काठमाडौं– आम जनता पार्टीले गणतन्त्र दिवसका अवसरमा वर्तमान सरकार र संसद्को हालसम्मको कार्यक्रमलगायत समसामयिक राजनीतिक विषयमा समीक्षा गर्ने भएको छ ।

शनिबार बस्ने पदाधिकारी बैठकमा संसद्को गतिरोध, सरकारका काम कारबाही, जनचासोलगायतका विषयमा छलफल हुने पार्टी अध्यक्ष प्रभु साहले जानकारी दिए ।