ब्रेकिङ स्टोरी

गण्डकी प्रदेशबाट माओवादीकी मनरूपा शर्मा विजयी

By खबरहब

January 25, 2024

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट  माओवादी केन्द्रकी मनरूपा शर्मा विजयी भएकी छन् । 

उनी महिला क्लष्टरबाट विजयी भएकी हुन् । 

उनले ३ हजार ६ सय ६० मतभार पाएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

विपक्षी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार पाएकी छन् ।