फाइल तस्वीर

समाचार

गुइँठाको प्रयोगले महिलाले १० वर्ष आयु घटाइरहेका छन् : मनिस झा 

By खबरहब

February 25, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिस झाले तराई मधेसमा गुइँठाको प्रयोगले महिलाले १० वर्ष अगाडि अकालमा ज्यान गुमाउनु परेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा बोल्दै उनले भने, ‘तराईमा गुइँठाको विकल्पमा आएको साधन पर्याप्त छैन । गुइँठाको प्रयोगले गर्दा महिलाले अकालमा ज्यान गुमाउनुपरेको छ । सभामुखको ध्यान यता जायोस् ।’