फोटो फिचर

मधेसको होली (फोटो फिचर)

By खबरहब

March 25, 2024

विराटनगर– विराटनगरमा आज उल्लासमय वातावरणमा होली मनाइँदैछ । मानिसहरू एकापसमा रङ लगाएर बधाई तथा शुभकामना आदानप्रदान गरिरहेका छन् । 

होली पर्वमा अप्रिय घटना हुन नदिन र मादकपदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गर्दै प्रहरीको विशेष सुरक्षा व्यवस्था लागू गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जन दाहालले होलीमा सुरक्षा व्यवस्था कडा पारिएको बताए। उनका अनुसार अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन । 

 

तस्बिर- ध्रुव भटटराई